बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको गृहनगर दमकमा राप्रपाका थापाले घटाए मतान्तर

शनिबार, ३१ वैशाख २०७९, १६ : ५४
शनिबार, ३१ वैशाख २०७९

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर   दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन\ ।  ८०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ३६१ मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ३५८ र एमालेका अम्बिका खनालले ३४० मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप