रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी
शनिबार, ३१ वैशाख २०७९, १६ : ५२
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।
ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओलीले वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण