आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा अग्रता फराकिलो बनाउँदै काँग्रेस

शनिबार, ३१ वैशाख २०७९, १६ : २९
शनिबार, ३१ वैशाख २०७९

ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २ सय मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत ल्याउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् । २०० मतमध्ये ३ मत बदर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप