शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगर नगरपालिकाको यस्तो छ पछिल्लो अपडेट

शनिबार, ३१ वैशाख २०७९, १६ : ०७
शनिबार, ३१ वैशाख २०७९

सुर्खेतको वीरेन्द्र नगरनगरपालिकामा  ७९८ मत गणनामा सकिएको छ । शनिबार दिउँसो ४ बजेसम्मको मतगणनाअनुसार एमालेका मेयरका उम्मेदवार मोहनमाया भण्डारीले  ३१० र उपमेयरका उम्मेदवार निलकण्ठ खनालले ३३९ मत पाएका छन् । 

यस्तै नेपाली काङ्ग्रेस मेयर  उम्मेदवार उपेन्द्र बहादुर खड्काले 
३८४ मत पाउँदा माओवादी केन्द्रका माओवादी केन्द्रकी शान्ति ढकालले २६४ मत पाएकी छन् । यस्तै राप्रपाका मेयर उम्मेदपारले १०४ मत पाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप