सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादीको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १५ : ४८
शनिबार, ३१ वैशाख २०७९

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । ८ सय मत गन्दा उपाध्यक्ष पदमा पनि माओवादी कै अग्रता रहेको छ ।

अध्यक्ष पदमा  
नेकपा एमाले– १७९
नेपाली काँग्रेस – २१४
नेकपा माओवादी - ३४०

उपाध्यक्ष पद : 
नेकपा एमाले  गठबन्धन  (स्वतन्त्र) – १२५
नेपाली काँग्रेस – २२८
नेकपा माओवादी - ३११

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप