शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरमा १०१ मतगणना हुँदा विजय सुवेदीको अग्रता कायमै

शनिबार, ३१ वैशाख २०७९, १४ : ५१
शनिबार, ३१ वैशाख २०७९

चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । १०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका हुन् । 
यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप