ad
x

माधव नेपालको गृहनगरमा समाजवादीको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । शनिबारबाट सुरु भएको मतगणनामा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले २७२ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।


४०० मत गणना गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् भने नेपाली काँग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।



 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।