
ADVERTISEMENT
माधव नेपालको गृहनगरमा समाजवादीको अग्रता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । शनिबारबाट सुरु भएको मतगणनामा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले २७२ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।
४०० मत गणना गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् भने नेपाली काँग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ