ad
x

बैतडीको मेलौली नगरपालिकाको दुवै पदमा एमालेको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा अग्रता बनाएको छ । ७४८ मत गन्दा मेयरमा एमालेले ३९५ तथा उपप्रमुखमा ३१५ प्राप्त गरेको छ । 


यता नेपाली काँग्रेसले प्रमुख पदमा १६७ र उपप्रमुखमा १९० मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रमुख पदमा १४८ मत र उपप्रमुखमा १६२ मत प्राप्त गरेको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।