बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

११ सय मत गन्दा यस्तो छ बुटवल उपमहानगरको अवस्था

शनिबार, ३१ वैशाख २०७९, १३ : १३
शनिबार, ३१ वैशाख २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका ११ सय मत गन्दा पाण्डेले ४५५ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचन २३६ ले प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७९ मत पाएका छन् ।

उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३ मत तथा एमालेकी सावित्रा अर्याल ले २१५ मत तथा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १८२ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप