समाचार

११ सय मत गन्दा यस्तो छ बुटवल उपमहानगरको अवस्था

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका ११ सय मत गन्दा पाण्डेले ४५५ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचन २३६ ले प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७९ मत पाएका छन् ।


उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३ मत तथा एमालेकी सावित्रा अर्याल ले २१५ मत तथा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १८२ मत प्राप्त गरेका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।