ad
x

नुवाकोटको तारकेश्वरमा काँग्रेसका उम्मेदवार अधिकारीको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार शिव अधिकारीले अग्रता बनाएका छन् । १ हजार मत गणना सकिँदा अधिकारीले ५४५ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका उम्मेदवार रमेश वस्तीले ३३६ मत पाएका छन् । 
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले ३५० मत पाएका छन् भने एमालेका उम्मेदवारले ३४९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।  तारकेश्वरमा माओवादी र काँग्रेसको गठबन्धन रहेको छ । 
 
















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।