बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा सिर्जना र केशव स्थापित पछि परे, बालेनको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १२ : ४३
शनिबार, ३१ वैशाख २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५४ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १७ र एमालेका उम्मेदवार केशव स्थापितले १२ मत पाएका छन् । 

यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ३ मत ल्याएका छन् भने ३ मत बदर भएको छ । राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप