मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको सूर्यविनायकमा एमालेको अग्रता, यस्तो छ परिणाम

शनिबार, ३१ वैशाख २०७९, १२ : ३६
शनिबार, ३१ वैशाख २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ  । पछिल्लो मत परिणाम अनुसार एमालेबाट प्रमुखका उम्मेदवारले ३३७ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी दल काँग्रेसका उम्मेदवारले २६९ मत पाएका छन् । यस्तै उपमेयरमा पनि अगाडि रहेको काँग्रेसले ३२९ मत आएको छ भने एकीकृत समाजवादीले १ सय २८ मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप