
ADVERTISEMENT
भक्तपुरको सूर्यविनायकमा एमालेको अग्रता

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट प्रमुखका उम्मेदवारले ३३७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी दल काँग्रेसका उम्मेदवारले २६९ मत पाएका छन् । यस्तै उपमेयरमा पनि अगाडि रहेको काँग्रेसले ३२९ मत आएको छ भने एकीकृत समाजवादीले १ सय २८ मत पाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ