ad
x

पोखरा महानगरपालिकाको मतगणना २ बजेदेखि हुने

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेदेखि मतगणना हुनेगरी सर्वदलीय बैठकले निर्णय गरेको जनाएको छ । 
पोखरामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा धनराज आचार्य रहेका छन् भने एमालेबाट कृष्ण दापा मैदानमा रहेका छन् । 
 
















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।