शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नागार्जुन नगरपालिकामा नेपाली काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १२ : ०२
शनिबार, ३१ वैशाख २०७९

काठमाडौं नागार्जुन नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत ८३ ले अग्रता लिएका छन्  । नागार्जुन नगरपालिकामा वडा नं १ को २०० मत गन्दा एमालेका नन्दनहरि गौतम ४१ मतका साथ दोस्रो स्थानमा रहेका छन् । 

त्यस्तै राप्रपाका उम्मेदवार १२ ले, माओवादीका १२ ले पाउँदा स्वतन्त्र उम्मेदवारले ५ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप