शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको  पाणेनी–१ को वडाध्यक्षमा काँगेस विजयी

शनिबार, ३१ वैशाख २०७९, ११ : ४९
शनिबार, ३१ वैशाख २०७९

अर्घाखाचीको पाणीनी गाउँपालिकाको वडाध्यक्षमा काँग्रेस वडाध्यक्षका उम्मेदवार कमल पोखरेल  विजयी भएका हुन् । उनले ८१३  मत ल्याएका थिए भने एमालेका रुद्र खरेल ६५९  मतमात्र ल्याएर पराजित बने । 

पालिका प्रमुखतर्फ काँग्रेसकै अच्युत गौतम ७७२ मत ल्याएर अग्रस्थानमा छन् भने एमालेका टेकराज न्यौपाने ७२४ मत ल्याउदै दोस्रो स्थानमा छन् । त्यसैगरी उपाध्यतर्फ काँग्रेसकै लक्ष्मी गौतम ७६७ मत ल्याएर अगाडी छन् भने एमालेका नर्मदा पौडेल ७२६ मतले पछ्याउदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप