मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता
शनिबार, ३१ वैशाख २०७९, ११ : २५

मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । १ सय मत गन्दा प्रमुखका उम्मेदवारमा एमालेका भुपेन्द्र लावतीले ५४ मत पाएका छन् । काँग्रेसका ज्ञानेन्द्र ढकालले ३६ मत पाएका छन् ।
यस्तै उपमेयर तर्फ पनि एमालेले अग्रता लिएको छ । एमालेकी कृष्णकुमारी पोखरेलले ५७ मत र माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले २६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी