शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी अगाडि

शनिबार, ३१ वैशाख २०७९, ११ : २१
शनिबार, ३१ वैशाख २०७९

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । 

नगरपालिकाको वडा न १ मा ३५० मत गन्दा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवारले १४५ र एमालेका उम्मेदवारले १३८ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले १२८ तथा एमालेका उम्मेदवार १४५ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप