शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा सर्वदलीय बैठक सुरु

शनिबार, ३१ वैशाख २०७९, ११ : १७
शनिबार, ३१ वैशाख २०७९

वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ  । शुक्रबार सम्पन्न भएको मतदानको मतगणना गर्न शनिबार सर्वदलीय बैठक सुरु भएको हाे ।

दिउँसो १ बजेदेखि मतगणना गर्ने जनाइएको छ । महानगरमा १ लाख २४ हजार ६४७, मतदातामध्ये ९४ हजार ३२४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप