ad
x

वीरगञ्ज महानगरमा सर्वदलीय बैठक सुरु

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ  । शुक्रबार सम्पन्न भएको मतदानको मतगणना गर्न शनिबार सर्वदलीय बैठक सुरु भएको हाे ।


दिउँसो १ बजेदेखि मतगणना गर्ने जनाइएको छ । महानगरमा १ लाख २४ हजार ६४७, मतदातामध्ये ९४ हजार ३२४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।