
ADVERTISEMENT
समाचार
हेटौँडामा एमालेको अग्रता कायमै

हेटौँडा उपमहानगरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट प्रमुख पदमा उम्मेदवार रहेका अनन्त पौडेलले ७१ मत ल्याउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६५ मत ल्याएकी छन् ।
उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्ले ८२ मत ल्याउँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँले ८८ मत ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९२ मत खसेको छ । हाल २ सय मत गनिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ