शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सल्यानको बागचौरमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता

शनिबार, ३१ वैशाख २०७९, १० : ३१
शनिबार, ३१ वैशाख २०७९

सल्यानको बागचौर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादीले अग्रता लिएको छ । कुल एक सय मत गणना गर्दा काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो ।
मेयरमा माओवादीका कृतिबहादुर पुन ५२ उपमेयर समनिमा डिसीले ५५ मत ल्याएकी छिन् ।

यस्तै काँग्रेसका मेयर जनकराज गौतमले ३५ मत उपमेयर दिपा बस्नेतले ३५ मत र एमालेले मेयर तिलक मल्लले १२ र उपमेयर भक्तकुमारी विएम केसीले ९ मत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप