रोल्पाको माडिमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता
शनिबार, ३१ वैशाख २०७९, १० : २२

रोल्पाको माडि गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। माडिको कुल १७१९ मत गणना हुँदासम्म काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो।
माओवादीका अमरसिंह घर्तीले ८२४ मत ल्याउँदा काँग्रेस एमालेका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८०२ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८१८ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ८१८ मत ल्याएका हुन्। माडिमा मत गणना जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म