ad
x

झापाको भद्रपुरमा काँग्रेसको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

झापाको भद्रपुर नगरपालिकामा नेपाली काँग्रेसले शुरुआती अग्रता लिएको छ । शनिवार बिहानको प्रारम्भिक मतगणनामा मेयरका प्रत्यासी नेपाली काँग्रेसका गणेश पोखरेलले ११८ मत पाउँदा एमालेका अरुण राजबंशीले ७५ भोट पाएका छन् । 


राप्रपाका नवराज पनेरुले ७० भोट पाएका छन् । उपप्रमुखमा माओवादीका शिवकुमार राजभण्डारीले ११८ र एमालेका कौशल्या अधिकारीले ७८ मत पाएकी छन् । 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।