ad
x

बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै, एमाले तेस्रो नम्बर

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेको अग्रता कायमै रहेको छ । ६०० मत गणना सम्पन्न हुँदा  पाण्डेले २९६ मत पाएका छन् । 


राप्रपापछि मेयर पदमा राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले १५३ र नेकपा एमालेका बाबुराम भटराईले १११ मत पाएका छन् । बुटवलमा सुरुवाती मतगणनामा एमाले तेस्रो स्थानमा परेको हो। 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।