शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुल्लु नगरपालिकामा नेकपा एमाले अगाडि

शनिबार, ३१ वैशाख २०७९, ०८ : २७
शनिबार, ३१ वैशाख २०७९

दैलेखकाे दुल्लु नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ । साढे तीन सय मत गणना गर्दा हालसम्म एमालेका रुद्र शाहीले २०० र गठबन्धनबाट काँग्रेस उम्मेदवार भरत रिजालले  १४३ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा पनि एमाले नै अगाडि छ । उपप्रमुखमा एमालेले १९७ मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवारले १०९ मत ल्याएका छन् । दुल्लु १ नम्बर वडा अध्यक्षमा एमालेले २१७ मत ल्याउँदा काँग्रेसले १३१ मत ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप