बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धनकुटाको चौबिसेमा माओवादीको अग्रता

शनिबार, ३१ वैशाख २०७९, ०७ : ५०
शनिबार, ३१ वैशाख २०७९

धनकुटाको चौबिसे गाउँपालिकाको सुरुवाती मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका दलबहादुर मगर​ले २०० मतगणना हुँदा १०० मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजकुमार लिम्बरुले ८८ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बूले ९३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार टंकमायाँ पाङ्मीले ९५ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप