रावाबेँसी गाउँपालिकामा काँग्रेस-माओवादी गठबन्धन अगाडि
शनिबार, ३१ वैशाख २०७९, ०७ : ३२

खोटाङको रावाबेँसी गाउँपालिकामा राति १ बजेदेखि मत गणना जारी छ । २०० मत गणना सकिँदा काँग्रेस अगाडि छ । अध्यक्षमा कांग्रेस उम्मेदवार फटिककुमार श्रेष्ठले ९७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका हरिकुमरा पोखरेलले ६८ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसका लिलानारायण श्रेष्ठले ९५ मत पाउँदा एमालेका कौशिलाकुमारी गुरुङले ७० मत प्राप्त गरेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री ओली आज पनि अनुपस्थित हुने
-
मृत भेटिए दक्षिण कोरियाली गायक
-
धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
-
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध