नुवाकोटको तारकेश्वरमा काँग्रेसको सुरुवाती अग्रता
शनिबार, ३१ वैशाख २०७९, ०७ : २३
नुवाकोटको तारकेश्वर गाउँपालिकामा ४०० मत गन्दा नेपाली काँग्रेसले अग्रता लिएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसले २३५ मतसहित अग्रता बनाएको हो । यस्तै एमालेका अध्यक्षका उम्मेदवार १२८ मतका साथ पछ्याई रहेका छन् । उपाध्यक्षमा भने एमालेका उम्मेदवारको अग्रता छ । एमालेले उपाध्यक्षमा १३१ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १२७ मतले पछ्याइरहेको अवस्था छ ।
वडा नम्बर ६ को अध्यक्षमा पनि १५८ मतसहित काँग्रेसका उम्मेदवारको अग्रता छ । यस्तै वडाध्यक्षमा एमालेको १५० र माओवादीको ७० मत आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने