सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ललितपुरको महांकाल गाउँपालिकामा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै

शनिबार, ३१ वैशाख २०७९, ०६ : २५
शनिबार, ३१ वैशाख २०७९

ललितपुरको महाँकाल गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० गन्दा अध्यक्षमा नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गणेश केसी अग्रता बनाएका छन् ।

उनले १२० पाउँदा एमालेबाट अध्यक्षका उम्मेदवार कमला तामाङ ६८ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादीबाट गठबन्धनका साझा उम्मेदवार डोल्पा लामाले १२२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका
पुरुषोत्तम हुमागाईं  ५४ का साथ पछ्याइरहेको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप