बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरको बागमती गाउँपालिकामा काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, ०५ : ५०
शनिबार, ३१ वैशाख २०७९

ललितपुरको बागमती गाउँपालिकामा मतगणना जारी रहेको छ । प्राप्त मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । 
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप