ad
x

उदयपुरमा पनि मतगणना सुरु

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

उदयपुरमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत  विभिन्न ४ वटा पालिकामा मतगणना सुरु भएको हो।  


 निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिकासहित ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मतगणना भइरहेको हो ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।