उदयपुरमा पनि मतगणना सुरु
शनिबार, ३१ वैशाख २०७९, ०५ : २९

उदयपुरमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न ४ वटा पालिकामा मतगणना सुरु भएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिकासहित ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मतगणना भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर