शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नुवाकोटको विदुर नगरपालिकामा मतगणना सुरु

शनिबार, ३१ वैशाख २०७९, ०४ : १३
शनिबार, ३१ वैशाख २०७९

नुवाकोटको विदुर नगरपालिकाको मतगणना सुरु भएको छ।  प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् भने एमालेका उम्मेदवार पछिपछि रहेका छन् । 

यस्तै उपमेयरमा एमालेका उम्मेदवारले अग्रता बनाउँदा उपमेयरका उम्मेदवार पछिपछि रहेका छन् । नुवाकोटको विदूरमा काँग्रेस र माओवादीको गठबन्धन रहेको छ भने एमाले एक्लै भिडन्तमा छ । यस्तै तारकेश्वर गाउँपालिकामा काँग्रेसले अग्रता बनाइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप