शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका दुई नगरपालिकामा मतगणना सुरु

शनिबार, ३१ वैशाख २०७९, ०४ : ०१
शनिबार, ३१ वैशाख २०७९

 
भक्तपुरमा स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि दुई पालिकामा मत गन्न थालिएको हो । ​मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको हो । चाँगुनारायण र भक्तपुर नगरपालिकामा भने  शनिबार बिहानदेखि मतगणना हुने सर्वदलीय बैठकले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप