शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा शनिबार ८ बजेदेखि मतगणना

शनिबार, ३१ वैशाख २०७९, ०० : ४५
शनिबार, ३१ वैशाख २०७९

विराटनगर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि शुरू हुने भएको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । 

मतगणना वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी छ वटा कोठाबाट मतगणना शुरू गरिने दलहरुबीच सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप