शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना शुरु

शनिबार, ३१ वैशाख २०७९, ०० : २३
शनिबार, ३१ वैशाख २०७९

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना शुरु भएको छ । यस नगरपालिकाको प्रमुख पदमा काँग्रेसबाट खिलध्वज पन्थी र नेकपा एमालेबाट राजेन्द्र प्रसाद पाण्डे मुख्य प्रतिस्पर्धी रहेका छन् ।

उपप्रमुख पदमा काँग्रेसबाट अमृतादेवी कुँवर र एमालेबाट रिता पाण्डे मैदानमा छिन् । रेसुङ्गा नगरपालिकामा जम्मा ​१६ हजार ५७४ मत खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप