वीरेन्द्रनगर नगरपालिका: सर्वदलीय बैठक शनिबार बस्ने
शुक्रबार, ३० वैशाख २०७९, २३ : ५८
![वीरेन्द्रनगर नगरपालिका: सर्वदलीय बैठक शनिबार बस्ने](https://rpcdn.ratopati.com/media/albums/birendranagar_w1rspO3SCG.jpg)
वीरेन्द्रनगर नगरपालिकाको मतगणनाका लागि शनिबार सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय सुर्खेतको सभाहलमा सर्वदलीय बैठक बस्ने जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा