काठमाडौं महानगरपालिका अपडेटः ६० वटा मतपेटिका बुझ्नै बाँकी
शुक्रबार, ३० वैशाख २०७९, २३ : ०८
चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने देखिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो क्रम नसकिएको हो ।
निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मतपेटिका बुझ्न अझै ५०–६० वटा बाँकी रहेको भन्दै सो कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना हुने समय निर्क्योल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?