आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङबाट सुरु भयो मतगणना, एमालेको अग्रता

शुक्रबार, ३० वैशाख २०७९, २२ : ३२
शुक्रबार, ३० वैशाख २०७९

हिमाली जिल्ला मनाङबाट स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।  चामे गाउँपालिकामा मतगणना सुरु भएको हो ।  कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । अन्य पालिकाको भने मतगणना सुरु भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप