बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकामा आज मतगणना नहुने

शुक्रबार, ३० वैशाख २०७९, २० : २२
शुक्रबार, ३० वैशाख २०७९

पोखरा महानगरपालिकाको मतगणना शुक्रबार नहुने भएको छ । शनिबार बिहान सर्वदलीय बैठक बोलाइएको र त्यसपछि सहमति जुटाएर मतगणना थालिनेछ । 

निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल प्रसाद पनेरुले शनिबार बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बताए । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट धन राज आचार्य र एमालेबाट कृष्ण थापा चुनावी मैदानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप