भक्तपुरमा ७६ प्रतिशत मत खस्यो
शुक्रबार, ३० वैशाख २०७९, २० : ०६
आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लामा ७६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
जसमा भक्तपुर नगरपालिकाका ७६ प्रतिशत, चाँगुनारायणमा ७७ प्रतिशत, सूर्यविनायक र मध्यपुर थिमिमा ७५/७५ प्रतिशत मत खसेको कार्यालयले जानकारी दिएको छ । जिल्लामा १ लाख ४३ हजार ६ २३ मत खसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु