आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ६५ प्रतिशत मत खसेको अनुमान, मतगणना आजै सुरु हुने

शुक्रबार, ३० वैशाख २०७९, १९ : ०३
शुक्रबार, ३० वैशाख २०७९

बुटवल  उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत लेखनाथ पौड्यलका अनुसार  कुल मतदाताको ६५ प्रतिशत मत खसेको अनुमान रहेको छ ।

पूर्ण विवरण भने आइनसकेको उनले बताए ।  बुटवलका १९ वार्डमा नै मतदान केन्द्रबाट बाकस ल्याउने काम जारी रहेको छ । बुटवलमा शुक्रबार साँझबाट नै मतगणना गर्ने तयारी रहेको उनले बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप