ad
x
स्थानीय तह निर्वाचन

उदयपुरको कटारीमा झडप, दुई जना घाइते

person explore access_timeबैशाख ३०, २०७९ chat_bubble_outline0

उदयपुरको कटारी १० स्थित जनता कालिका मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ । स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविन राज राईले जानकारी दिएका हुन् । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । 












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।