शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उदयपुरको कटारीमा झडप, दुई जना घाइते

शुक्रबार, ३० वैशाख २०७९, १८ : ३०
शुक्रबार, ३० वैशाख २०७९

उदयपुरको कटारी १० स्थित जनता कालिका मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ । स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रदेश १ का प्रहरी प्रवक्ता नविन राज राईले जानकारी दिएका हुन् । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप