ad
x

कमिन्सले आईपीएलको बाँकी खेल गुमाउने

person explore access_timeबैशाख ३०, २०७९ chat_bubble_outline0

कोलकाता नाइट राइडर्सका खेलाडी प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् । ​कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।


कमिन्सको हिप इन्जुरी भएको कोलकाताले जनाएको छ । कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन ।​ कमिन्स श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि समेत टिममा छैनन् । अष्ट्रेलियाका टेस्ट कप्तान कमिन्सले यो सिजन आईपीएलमा यो सिजन कोलकाताका लागि ५ खेल खेल्दै ७ विकेट लिएका छन् । 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।