बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ५० प्रतिशत मत खस्यो

शुक्रबार, ३० वैशाख २०७९, १६ : ४१
शुक्रबार, ३० वैशाख २०७९

काठमाडौंमा कुल ५० प्रतिशत मत खसेको छ। बिहान ७ देखि दिउँसो ४ बजेसम्म ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाडौं महानगरसहित १० नगरपालिका छन्। तर, सबै तथ्यांक आई नसकेकाले अझै बढी हुनसक्ने बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप