शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

दाङमा ६० प्रतिशत मतदान सम्पन्न

शुक्रबार, ३० वैशाख २०७९, १६ : ०१
शुक्रबार, ३० वैशाख २०७९

दाङको ६० प्रतिशत मतदान सम्पन्न भएको छ।  विहान ७  देखि सवा ३ बजेसम्म ६० प्रतिशत मतदान भएको लुम्बिनी प्रदेश निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले बताए।

मतदान कार्य जारी भएकाले अझै बढ्न सक्ने भण्डारीले बताए। दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप