मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित, सहमतिको प्रयास जारी

शुक्रबार, ३० वैशाख २०७९, १५ : २८
शुक्रबार, ३० वैशाख २०७९

सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित बनेको छ।  डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा एक समूहले मतपेटिकाहरु तोडफोड गरेको थियो ।

सो क्रममा दुई पक्षीय झडप भएको थियो । अहिले सर्वदलीय बैठक बसिरहेको र सहमति जुटाएर पुनः मतदान सञ्चालनको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप