मकवानपुरमा पानी परेपछि मतदान कार्यक्रम प्रभावित
शुक्रबार, ३० वैशाख २०७९, १४ : २२
मकवानपुरमा पानी परेपछि मतदान कार्यक्रम प्रभावित भएको छ । दिउँसो २ बजेबाट पानी पर्न सुरु भएपछि मतदान प्रक्रिया प्रभावित भएको हो ।
पानी परेसँगै केही मतदान केन्द्रमा मतदान रोकिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । केही मतदान केन्द्रमा वैकल्पिक व्यवस्था मार्फत मतदान कार्यक्रम जारी रहेको उनले बताए । रोकिएको मतदान सुचारु गर्न आवश्यक तयारीको काम भइरहेको उनले बताए । उनका अनुसार दिउँसो २ बजेसम्ममा जिल्लाभर करिब ४० प्रतिशत मतदान कार्य सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट
-
भूकम्पबाट सङ्खुवासभामा एक घर भत्कियो