बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बादलले भने – भरतपुर सभाबाट नतिजा स्पष्ट भइसक्यो

शुक्रबार, ३० वैशाख २०७९, १३ : ३३
शुक्रबार, ३० वैशाख २०७९

नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गरेका छन्। भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको दाबी गरे । 

‘गठबन्धनले हार स्वीकार गरी सकेको छ’ थापाले भने, ‘विहान उहाँ(प्रचण्ड) पनि हार स्वीकार गर्नु भएको छ। मतदानमा हार जित स्वभाविकै रुपमा लिनुपर्छ भन्नुको अर्थ त्यहीँ हो।’

यसअघि समाचार सामग्रीमा उल्लेखित केही अंश अन्यथा हुन पुगेकाले क्षमायाचनासहित हटाइएको छ : सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप