मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको घ्याल्चोकमा हवाई फायर

शुक्रबार, ३० वैशाख २०७९, ११ : ०९
शुक्रबार, ३० वैशाख २०७९

एउटै व्यक्तिले २ जनाको भोट हालेपछि गोरखाको गण्डकी गाउँपालिका वडानम्बर ७ घ्याल्चोक माविको मतदान केन्द्रमा विवाद भएको छ ।

विवादपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसी ओम अधिकारीले जानकारी दिए । ‘तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ’, उनले रातोपाटीसँग भने, ‘अहिले अवस्था सामान्य भएर रोकिएको मतदान सुचारु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप