आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस उपसभापति खड्काले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, १० : ४२
शुक्रबार, ३० वैशाख २०७९

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । आफ्नो गृह नगर सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले बिहान १० बजेतिर मतदान गरेका हुन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप